School Road, HetaudaSun–Fri · 6:30–7:30 · Saturday closed
Toddle – Korean and Japanese language institute, Hetauda Book Free Counselling

EPS TOPIK भनेको के हो ?

Published on February 03, 2026

EPS TOPIK भनेको के हो ?

EPS-TOPIK (Employment Permit System – Test of Proficiency in Korean) दक्षिण कोरियामा वैधानिक रूपमा काम गर्न चाहने विदेशी कामदारहरूको लागि लिइने बिशेष कोरियन भाषा दक्षता परीक्षा हो। यो परीक्षा पास गरेर  रोस्टरमा नाम सूचीकृत भएपछि मात्र बिदेशी कामदारहरू EPS प्रणालीमार्फत कोरियाली कम्पनीमा काम गर्न जान पाउँछन्। त्यसैले यसलाई कोरियामा अदक्ष्य  श्रमिक भिसा [ E-9 VISA]मा  जान चाहनेको लागि कोरियन भाषा जाँच्ने औपचारिक  भाषा परीक्षा हो।

TODDLE MULTIPURPOSE COMPANY

Share this article

Call Free Counselling